Logo

सप्तरीमा आज तीन जनामा कोरोना संक्रमण पुष्टि

                     
Logo १३ मंसिर २०७८, सोमबार १८:०२    

१३ मंसिर , कञ्चनरुप ।

सप्तरीमा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या चार जना पुगेको छ ।

स्वास्थ्य कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार तथ्यांकअनुसार परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

आज तीन जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या चार जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म संक्रमणबाट १६२ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।


लोकप्रिय छुटाउनुभयो कि ?