Logo

माओवादी केन्द अधिवेशन : शम्भुनाथमा ४१ सदस्यीय नगरसमिती गठन

                     
Logo १४ मंसिर २०७८, मंगलवार १०:१७    

१४,मंसिर ,राजविराज ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शम्भुनाथ नगरपालिकाको नगरअधिवेशनबाट ४१ सदस्यीय नगरसमिती गठन भएकोे छ ।

नगरअधिवेशनबाट नगर समितीको अध्यक्षमा गणपति साह,उपाध्यक्षहरुमा क्रमश सुनिता कुमारी साह,जय प्रकाश चौधरी र राम ईश्वर पाल,सचिवमा रामचन्द्र चौधरी,सह सचिवमा अनिल कुमार सदा र कोषाध्यक्षमा सरस्वती देवी चौधरी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा गिरिजा कुमारी यादव,शिव प्रसाद पाल,श्रवण सदा,दिनेश कुमार चौधरी,कुलान्नद चौधरी,शुशिल चौधरी अनिता कुमारी साह,मो.सलिम,मो. सदाम,सुनिता सदा,रमेश सदा ,रामवती दास,फुलेश्वरचौधरी,कारी दास,मधुकान्त भगत,बासुदेव राम,रविन्द्र कुमार चौधरी,संजय विक,मधुकान्त भगत,हरेराम पाल,सुनिता कुमारी पाल,संतोष कुमार साह लगायत ४१ सदस्यीय नगरसमिती गठन गरेको जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?