रवि राय


१७ मंसिर राजविराज ।
नेकपा एकीकृत समाजवादी पार्टी को भ्रातृ संगठन युवा संघ नेपालको ५१ सदस्यीय राजविराज नगर कमिटी गठन भएको छ ।

अध्यक्षमा आसुतोष पंकज, उपाध्यक्षमा संतोष रजक, श्याम साह, सचिवमा सनोज कुमार यादव लगायत ५१ सदस्यीय राजविराज नगर कमिटी गठन भएको छ ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी अध्यक्ष गोविन्द न्यौपानेको प्रमुख आतिथ्यमा , विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार समिति सदस्य नथुनी दास, युवा सप्तरी जिल्ला ईन्चार्ज छोटेलाल यादव, प्रदेश कमिटी सदस्य अरूण कुमार देव, पार्टी जिल्ला उपाध्यक्ष ।प्रताप नारायण चौधरी, जिल्ला सचिव शम्भु यादव, जिल्ला सदस्य महेन्द्र देव,बलराम यादव अतिथि मा नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष राजेश कुमार चौधरी, अनेरास्ववियु केन्द्रिय सचिव रवि राय,शुनिल कुमार झा चन्दन लगायतका वडा कमिटी अध्यक्षहरू विकास चौधरी, पुरूषोत्तम चौधरी, शिवदेव यादव अध्यक्षता युवा संघ नेपाल सप्तरी अध्यक्ष आन्नद देव यादव सहित युवा संघ नेपाल सप्तरी जिल्लाको उपाध्यक्ष लोक कुमार साह,सह सचिव जयराम यादव, सदस्य सुमोद चौधरी र म कार्यक्रम संचालक युवा संघ नेपाल सप्तरी जिल्ला सचिव रंजित कुमार ठाकुर सहित युवाहरु को उपस्थित रहेको थियो ।












