Logo

एमालेल निर्धारण गर्यो पदाधिकारीको वरीयता क्रम

                     
Logo २६ मंसिर २०७८, आईतवार १९:०३    

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय बैठकले पार्टी पदाधिकारीको वरीयता क्रम निर्धारण गरेको छ । जसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, उपमहासचिवमा प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी पहिलो नम्बरमा रहनुहुनेछ ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले पदाधिकारीको वरीयता निर्धारण गर्ने निर्णय गरेको हो ।

वरीयता क्रम

अध्यक्ष

केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष

ईश्वर पोखरेल

उपाध्यक्षहरु

युवराज ज्ञवाली

अष्टलक्ष्मी शाक्य

रामबहादुर थापा

विष्णु पौडेल

सुवासचन्द्र नेम्वाङ

सुरेन्द्र पाण्डे

महासचिव

शंकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञवाली

पृथ्वीसुब्बा गुरुङ

विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी

लेखराज भट्ट

रघुवीर महासेठ

छविलाल विश्वकर्मा

गोकर्ण विष्ट

योगेश भट्टराई

पद्मा अर्याल


लोकप्रिय छुटाउनुभयो कि ?