Logo

२४ घण्टामा ३ जनाको मृत्यु ,३४१ जनामा कोरोना संक्रमण पुष्टि

                     
Logo २७ मंसिर २०७८, सोमबार १७:४२    

२७ मंसिर ,काठमाडौं ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३४१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।

३७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै हाल सम्मदेशभर ५८२४ जना सक्रिय संक्रमित रहेको एको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?