१, पुष कसहा ।


सप्तरी खड्कनगरपालिकामा विहिवार जसपा पार्टी परित्याग गरी ५१ जना नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
खड्क नगरपालिकाको वडा नम्बर ४ कशहामा आयोजित क्षेत्रिय कार्यता भेलाबाट ५१ जना जसपा सहित अन्य पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । नेकपा एसका स्थाई कमिट सदस्य केन्द्रिय सदस्य रामपृत पासमान तथा प्रदेश सभासद तथा केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष गोविन्द न्यौपाने नवप्रवेशीहरुलाई दोसल्ला तथा टिकालगाई स्वागत गरेका थिए ।

नवप्रवेशीहरुमा जसपा परित्याग गरि सुरुङ्ग ४ का महेश चौधरी, पन्सेरा गाविसका पूर्व उपाध्यक्षकी श्रीमति जगवती देवी चौधरी, , खडकका मो अबदुर मियाँ,मो जिव्रिल मिया लगायत ५१ जाको टोली प्रवेश गरको जिल्ला कमिटी सदस्य देवकान्त चौधरीले बताए ।
उत्त कार्यक्रमा नेकपा एसका क्षेत्र नं. ४ अन्र्गत रहेका जिल्ला कमिट सदस्य , क्षेत्रिया ईन्चार्ज सहइन्र्चा नेकपा एसका सप्तरीका प्रचार विभाग लगायतको उपस्थिति रहेको थियो ।












