५ पुष, कल्याणपुर ।


सप्तरीको खडक नगरपालिका ८ मा नेकपा (एकीकृत समाजवादी) को ११ सदस्य वडा कमिटी गठन भएको छ ।
खडक नगरपालिका ८ भदैया पहाडी टोलमा वडा स्तरीय कार्यकता भेलाबाट विन्दा श्रेष्ठको अध्यक्षतामा ११ सदस्य वडाकमिटि गठन भएको हो । जिल्ला कमिट सदस्य प्रमोद चालिसे, देवकान्त चौधरी पृथीवी चौधरी लगायतका पदाधीकारी रहेको उपस्थिती हेको थियो।

उक्त भेलामा नेकपा (एस)का जनवर्गीय संगठनका अन्य पदाधिकारीहरु लगायको सहभागीता रहेको थियो ।












