महेन्द्र सदा,


१२, पुष पातो ।
डाक्नेश्वरीको रञ्जितपुर गाँउमा आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ।

नगरपालिकाको वडा नं स्थित रञ्जितपुर गाँउमा आईतबार राती ११ बजे तिर ५ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको हो ।
घुरमा आगो सल्केर अचानक आगलागी हुँदा ३वटा बाख्रा जलेर मरे भने १ वटा गाई र १ बाछा १ जलेर घाइते भएका छन्।
बद्री नारायण यादव को भान्सा, गाई गोठ बलवीर यादवको गोठ गरी तीन जना को घरमा धान, चामल, लात कपडा , घर जलेर नष्ट भएको छ। बद्री नारायण को हात र अनुहार जलेर घाइते भएका छन् ।












