१६ पुस कञ्चनरुप।


सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज दिउँसो एक ट्रकमा आगजनी भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गिट्टी बोकेर जादैँ गरेको ना ६ ख ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणकोलागि कञ्चनरुपको वारुणयन्त्रले आगो नियत्रण्मा लिएकोछ ।

मोटर साईकलमा आएका ५/६ जनाको समुहले आगजनी गरी दक्षिण तर्फ भागेका इलाका प्रहरीकार्यलय महुलीका जनाएको छ ।













