२३ पुष, कञ्चनरुप ।


सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ११ का जनताहरु आफुहरुले सामाजिक सुक्षा तथा पोषण भत्ता नपाएको भन्दै वडा कार्यालय परिसर भित्र आन्दोलित भएका छन् ।
सयौंको संख्यामा शुक्रवार विहान वडा अध्यक्ष मो जिब्रल मियाँ संग आक्रकोष पोखिरहेको थिए। आफुहरुले विगत छ महिना देखी सामाजिक सुरक्ष तथा पोषण भत्ता नपाएकोमा उपलब्ध गराईदिनु पर्यो भन्दै वडा ११ मानिसहरु वडा अध्यक्षको कार्यकक्षमै हुलका हुल प्रवेश गरेका थिए ।

अध्यक्ष मियाले आईतवार सबैखाले समस्या समाधन गर्ने र समाधान हनु नसके स्थानियको साथमा आफु पनि लाग्ने बताए । तल भिडिोमा जस्ताको तस्तै ।
https://youtu.be/trnGoNZdZfs












