२५ पुष, कञ्चनरुप ।


सामाजिक सुरक्षा भत्ता खाने जेष्ठ नागरीक समयमा समाजिक सुरक्षा भत्ता नदिएको भन्दै जनमत पार्टिले कञ्चनरुप नगरपालिका घेराउ गदै चर्काे नार वादि गर्दे प्रदर्शनमा उत्रिएको छ ।
कञ्चनरुप नागरपालिकाबाट समाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरीक अपाङ्ग दलित लागायत अन्य समाजिक सुरक्षा प्राप्त गर्ने देखी किसान हरुलाइृ साथमा लिएका जनमत पार्टी कञ्चनरुप नगरलिका घेराउ गरका हुन । नगरपालिका प्रशान विरुघ चकौ नारा लगाउदै कञ्चनरुप नपा ११का वृद्धवृद्धा तथा एकल महिलाले शुक्रवार वडा कार्यालय घेराउ गरेका थिए । ११ नं. वडा अध्यक्ष जिब्रिल मियाले आइृतवारबाट कार्यालय समयमा पहल गर्ने आश्वाशन दिएका थिए ।

https://youtu.be/6K1uOpp5Xog












