५ , माघ, काठमाडौं ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको जनाएको हो।