Logo

कञ्चनरूपमा १५ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि

                     
Logo ९ माघ २०७८, आईतवार १९:११    

९, माघ कञ्चनरूप ।

सप्तरीमा कञ्चनरूपमा  १५ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका अनुसार १५ जनाको स्वाभ संकलन गरि ऐन्टिजेन विधिबाट गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण  भएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका मेडिकल अधिकृत डाक्टर आकाश रौनियारले बताएका छन ।

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी ४ सहित १४ जनामा संक्रमण देखिएको बताए ।

योसँगै सप्तरीमा तेस्रो लहरमा सङ्क्रमणबाट २ जना मृत्यु भैसकेको छ भने २१३ जनामा सक्रिय  संक्रमित रहेका छन । 


लोकप्रिय छुटाउनुभयो कि ?