Logo

पार्किङ्ग गरेर राखेको बसमा आगजनी

                     
Logo १६ माघ २०७८, आईतवार १४:४६    

१६ माघ वीरगंज ।

बारामा पार्किङ्ग गरेर राखेको बसमा आगजनी भएको छ ।

जिल्लाको कोल्हवी नगरपालिका वडा नम्वर ६ कुमरगढी गाउँमा पार्किङ गरी राखिएको ना ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो । पार्किङ्ग गरि राखिएको यात्रु बाहक बस शनिबार राति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?