अम्बिका दहाल


३ चैत ,राजविराज ।
सप्तरी उद्योग वाणिज्य संघ आज राजबिराजमा एक आपसमा रङ्ग लगाएर शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन ।

वाणिज्य संघको आफ्नै हलमा पदाधिकारी तथा पत्रकारको साथमा होली पर्व रङ्गको एकआपस लगाउदै सद्भाव साटासाट र मनमुटावलाई मेटाइने बताए ।
उक्त कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रघान, वर्तमान ,नेपाल पत्रकार महासङ्घ पूर्व अध्यक्ष मुरली प्रसाद यादव ।, नेपाल पत्रकार महासंघ शाखा सप्तरीकी उपाध्यक्ष अम्बिका दहाल लगायत पदाधिकारी र व्यापारीहरू समेत थिए ।
यसैगरी सप्तरीमा हिजो देखी नै होली सम्बन्धी विविध कार्यक्रम हुँदै आएको छ ।













