Logo

मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश

                     
Logo ८ चैत्र २०७८, मंगलवार १७:३४    

८ चैत्र,काठमाडौं ।

सर्वोच्च अदालतले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ ।े

मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कारण देखाउसहित अन्तरिम आदेश जारी गरेको हो । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको छ । दृष्बिाट


लोकप्रिय छुटाउनुभयो कि ?