स्थानीय निर्वाचनले देश तातोको छ । सबै पार्टी र बिभिन्न पदका उम्मेदवार चुनावी प्रतिस्र्धाका लागि रात दिन प्रचार प्रसारमा खटेका छन् । यसै प्रतिस्पर्धामा जुटेकी एक उम्मेदवार सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर उप प्रमुखका पदकी उम्मेदवार हुनुहुन्छ कल्पना चौधरी । प्रस्तुत छ, उहाँको भावी योजना, कार्यक्रम तथा प्रतिबद्धताका बारेमा कञ्चन २४ ले कुराकानीको अंश


https://youtu.be/SkyLVPZEFW8













