३१ वैशाख कञ्चनरुप ।


सप्तरीकोको कञ्चनरूप नगरपालिकामा जनमत पार्टिले अग्रता लिएको छ ।
पछिल्लो गणना अनुसार ४८९ मतमा जनमल पार्टिले अग्रता कायम गरको छ भने दोश्रोमा जसपा र तेश्रोमा काग्रेश ,एमाले लगाएत अन्य दल भिनो मतले धरै पछि रहेका छन ।

नगरपालिकाको वडा नं. १ को वैरवा स्थीत लक्ष्मी आ.वि. मतदान केन्द्र क को र वडा नं. १ कै मर्दशाको केन्द्र क को मत पेटिका मध्येबाट ४८९ गन्दा जनमत पार्टले अग्रता कायम गरको हो ।












