Logo

कञ्चनरूपलाई प्रविधिमैत्री बनाउने अठोट  : ललन प्रसाद गुप्ता (भिडियो अन्तर्वार्ता )

                     
Logo २७ बैशाख २०७९, मंगलवार १९:३१    

स्थानीय निर्वाचनले देश तातोको छ । सबै पार्टी र बिभिन्न पदका उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि रात दिन प्रचार प्रसारमा खटेका छन् । यसै प्रतिस्पर्धामा जुटेका एक उम्मेदवार सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट  नगर  प्रमुखका पदका उम्मेदवार हुनुहुन्छ ललन प्रसाद गुप्ता । प्रस्तुत छ,  उहाँको भावी योजना, कार्यक्रम तथा प्रतिबद्धताका बारेमा कञ्चन २४ ले  गरको कुराकानीको अंश  

https://www.youtube.com/watch?v=QmjUms0ein4


लोकप्रिय छुटाउनुभयो कि ?