Logo

 कञ्चनरूपलाई समुन्नत बनाउन मेरो उम्मेदवारी  : बन्सी प्रसाद चौधरी

                     
Logo २६ बैशाख २०७९, सोमबार १९:०७    

स्थानीय निर्वाचनले देश तातोको छ । सबै पार्टी र बिभिन्न पदका उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि रात दिन प्रचार प्रसारमा खटेका छन् । यसै प्रतिस्पर्धामा जुटेका एक उम्मेदवार सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा नेकपा माओवादकी केन्द्रको तर्फबाट  नगर उप प्रमुखका पदकी उम्मेदवार हुनुहुन्छ बन्सी प्रसाद चौधरी । प्रस्तुत छ,   उहाँको भावी योजना, कार्यक्रम तथा प्रतिबद्धताका बारेमा कञ्चन २४ ले  कुराकानीको अंश  

https://www.youtube.com/watch?v=ThZkDL9kZpg


लोकप्रिय छुटाउनुभयो कि ?