३१ वैशाख कञ्चनरुप ।


सप्तरीकोकोअग्निसाईर कृष्णासवरनमा नेकपा एमालेले लिएको छ ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ को दिनको २ बजे सम्मको मत परिणाम

अध्यक्ष
एमालेका दिनानाथ चौधरी ४०८, काँग्रेसका परशुराम चौधरी १९२, नेकपा एस दिप नारायण चोधरी ४२ ,जसपाका रामदेव यादव ८ जनमतका ललितकुमार यादव ७, माओवादीका रधु कुमार सिन्हा थारु ५ र राप्रपाका उमाकान्त चौधरी ३ मत ल्याका छन भने मत गणना जारि रहेको छ ।
यसैगरी उपाध्यक्ष
एमालेकी शैलेन्द कुमारी लेखी १७८ ,काँग्रेसकी कल्पना कसमारी चौधरी ,१४५ माओवादीकी निशा कुमारी चौधरी ८६ जसपाकीवाणी कुमारी चौधरी ,७० नेकपा एसकी कल्पना कुमारी चौधरी, ४९ जनमतकी गीता कुमारी सिह ८ र राप्रपाको उपमेर नभएको तर ६ मत खसेको छ ।
त्सैगरी वडा अध्यक्ष
जसपाका रामनारायण चौधरी थारु ३५० ,एमाले सबजुल खीफ १५५ ,काँग्रेसका अछमित लाल चौधरी ३८, माओवादीका महेश चौधरी, ३९ नेकपाएसका निरेश चौधरी २७ ,राप्रपाका नारायण चौधरी २६ ,जनमतका श्रवण कुमार चौधरी ६ र बहुजनका दुखिलाल विश्वकर्मा ३ मत ल्याएका छन ।












