Logo

सप्तरी कञ्चनरूपमा जनमत अधि अघि जसपा र कांग्रेस पछि पछि

                     
Logo ३१ बैशाख २०७९, शनिबार १६:१९    

३१ वैशाख , कञ्चनरूप।

सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका इन्द्रदेव गौडगीयाले ३६४ मतले अग्रता कायमै राखेका छन ।

पालिकाको वडा नं. १ को ८८९ मत गणना हुदाँ जसपाका भोलाकुमार पासवानले २६३ र कांग्रेसका ललनप्रसाद गुप्ता १९८मतले पच्छ्याइरहेका छन् । वडा नं. १ को गणनाको अन्तिम परिणाम आउनु समय लाग्ने भएको छ ।

जनमत

इन्द्रदेव गौडगीयाः ३६४ जनमत उपमेयर–सम्झना राणाः ३५८

जसपा

भोला कुमार पासवानः २६३ ,जसपा उपमेयर– कल्पना कुमारी चौधरीः २५२

कांग्रेस

ललनप्रसाद गुप्ताः १९८ कांग्रेस उपमेयर–मुनाकुमारी पाखरेलः २०५


लोकप्रिय छुटाउनुभयो कि ?