३१ वैशाख कञ्चनरुप ।


सप्तरीकोकोसप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस लिएको छ ।
वडा न १ को १०६६ मत गणना हुदा ३५ मत बदर भाएको छ भने १०३१ मत सदर भएको छ ।

नगरप्रमुख उपप्रमुख वडाप्रमुख
एमाले २३८ २२८ २१४
कांग्रेस ४८२ ३९४ ३६६
माओवादी – ११२ १६१ १९०
कलम – ९० ६० ५८
राप्रपा – ३८ ६३ ५५
जसपा ४ १५ -
जनमत ७ ४ -
स्वतन्त्र - - ६८












