Logo

सप्तरीको सप्तकोसीमा वडा नं. १ मा कांग्रेस वडा नं. २ मा एमालेको प्यानल विजयी

                     
Logo १ जेष्ठ २०७९, आईतवार १२:२४    

जेष्ठ कञ्चनरूप ।

सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ मा कांग्रेसका रोहिणी प्रसाद पोखरेल वडाध्यक्षमा प्यानल सहित विजयी भएका छ्न भने वडा नं. २ मा एमालेका जाहिर हुसेनको प्यानल सहित विजयी भएका छ्न

वडा नं १ का पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका छन । पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नारायण खड्का ले ४ सय ३५ मत मात्र प्राप्त गरेका छन ।

वडा नं २ का हुसेनले ४ सय ६८ मत ल्याई विजयी भएका छन । हुसेनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकाका उम्मेद्वार मधुकर प्रसाद चौधरी ले ४ सय ६१ मत मात्र प्राप्त गरेका छन । 


लोकप्रिय छुटाउनुभयो कि ?