०३ जेठ, कञ्चनरूप ।


जिल्लाको सप्तकोसी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कृष्ण ढकाल र उपमेयरमा रीताकुमारी चौधरी निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस कृष्ण प्रसाद ढकाल ४४६९ प्राप्त गर्दा प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार उत्तमकुमार शर्माले २९६७ मत प्राप्त गरेका छन ।

नगर उपप्रमुखमा पनि कांग्रेसकै सरिताकुमारी चौधरीले ३९५८ मत प्राप्त गरी विजयी भएकी छन् । एमालेकी उम्मेदवार संगीता चौधरीले ३२०० मत प्रप्त गरेकी हनु ।












