Logo

सप्तरी शम्भुनाथको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी

                     
Logo ५ जेष्ठ २०७९, बिहीबार ०९:०२    

५ जेठ , शम्भुनाथ

सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर नेकपा एकीकृत समाजवादीले जितेको छ।

एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवारले ५३९२ मत ल्याएर मेयरमा जितेकामा छन भने मेयरमा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार चौधरी  ४१४३ मत ल्याएर पराजित भएकी हुन

यसैगरी उपमेयर पनि एकीकृत समाजवादीकी उम्मेदवार अनितादेवी चौधरीले उपमेयरमा ४९९८ मत ल्याएर जितेकी हुन भने उपमेयरमा काङ्ग्रेसकी कल्पनाकुमारी सरदार ४२७१ मत ल्याएर पराजित भइन्।२ ०७४ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?