Logo

नेपाल थारू संघ समाजवादीको प्रथम जिल्ला भेला सम्पन्न

                     
Logo १८ श्रावण २०७९, बुधबार २०:०७    

१८ , साउन, कञ्चनरूप ।

नेपाल थारू संघ समाजवादीको प्रथम जिल्ला भेलाबाट २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

सप्तरीको कञ्चनरूप , कविलाशामा सम्पन्न भेलाबाट नन्दी लाल चौधरी अध्यक्षमा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

उपाध्यक्षमा कल्पना चौधरी , सचिवमा हिराकुमारी चौधरी , सह सचिवमा ललित कुमार चौधरी , कोषाध्यक्षमा बबिता चौधरी लगायत २१ सदस्यीय रहेका छन भने केन्द्रिय परिषद् सदस्य , पुरुषोत्तम चौधरी , केन्द्रिय परिषद् सदस्य नन्द लाल चौधरी , अखिल महिला सँग सदस्य  ममता चौधरी रहेका छन ।

भेलामा  एकीकृत समाजवादीको केन्द्रिय परिषद् सदस्य पुरुषोत्तम चौधरी अध्यक्षतामा सम्पन्न भएको थियो भने अतिथिहरू केन्द्रिय परिषद् सदस्य नन्द लाल चौधरी , अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य ममता चौधरी , आदिवासी जनजाति महासंघ केन्द्रिय सचिव पृथिवी चन्द्र चौधरी , केन्द्रिय सदस्य देवकान्त चौधरी लगायतको उपस्थितिरहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?