Logo

पोखरीमा डुबेर एक बालकको मृत्यु

                     
Logo १ भाद्र २०७९, बुधबार १७:५५    

१ भाद्र , कञ्चनरूप ।

सप्तरी राजगढ गाउपालिका वडा न ४ बेलहि चपेनामा एकजना बालक पौडी खेल्ने क्रममा  पोखरीमा डुबेर बुधबार  मृत्यु भएको छ ।

स्थानीय बिरेन्द्र मण्डलका छोरा १३ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरी चौकी पथरगडाले जानकारी दिएको हो ।  घरनजिकैको पोखरीमा साथीहरूसँग पौडी खेल्ने क्रममा बच्चाको डुबेर ज्यान गएको प्रहरी चौकी पथरगडाले जानकारी दिएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?