मंसिर ४ गते हुने निर्वाचनको लागी निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ।


समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्यका लागि एउटा र सात प्रदेश प्रदेशमा लागी अलग - अलग वास्तविक मतपत्रको नमुना सार्वजनिकका गरेको हो।

प्रतिनिधि सभाको समानुपातिक मतपत्र
प्रदेश १ को समानुपातिक मतपत्र
मधेश प्रदेशको समानुपातिक मतपत्र
बागमती प्रदेशको समानुपातिक मतपत्र
गण्डकी प्रदेशको समानुपातिक मतपत्र
लुम्बिनी प्रदेशको समानुपातिक मतपत्र
कर्णाली प्रदेशको समानुपातिक मतपत्र
सुदूरपश्चिम प्रदेशको समानुपातिक मतपत्र
सभार हिमाल खवरबाट












