कञ्चनरूप । सप्तरीकाे संसदीय निर्वाचन क्षेत्र नं.१ प्रतिनिधिसभा तर्फ मतगणना सुरू भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कञ्चनपुर स्थित सर्वाेदय माध्यमिक विद्यालयकाे सभाहलमा ठाकुरजी माध्यमिक विद्यालय वडा नं.काे १काे(क)र (ख),रा.प्रा.विद्यालय इटरहवा वडा नं.२काे (क) र (ख),जनचेतना माध्यमिक विद्यालय वडा नं.१काे(क)र(ख) र सितापुर माध्यमिक विद्यालय वडा नं.२काे (क) गरि जम्मा ३ हजार ३ सय ८४ मतलाई मतगणना कार्य शुरु भएको छ ।














