कञ्चनरूप । सप्तरीको १ ९क० बाट एमालेका राजकुमार लेखी १४ हजार २ सय ९१ मत प्राप्त गरि विजय हुन भएका छन् ।


उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ९ हजार ९३ मत प्राप्त गरेका छन् ।
लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । त्यसपछि उनी विभिन्न मधेसवादीबाट दलमा सक्रिय थिए । एमाले छाडेपछि उनले आफ्नो नेतृत्वमा नेपाल नागरिक पार्टी खोलेका थिए ।














