”नेपालीहरूको महान चाड विजयादशमी दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरपालिका बासी लगायत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना” शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरी नगर प्रमुख लगायत नगरपालिका परिवारले शुभकामना व्यक्त गरेका छन् । नगरपालिका परिवारले आफ्ना नगरपालिका बासीलाई चाडपर्व को अवसरमा डेंगु बाट बच्न अनुरोध गर्दै आपसी भाइचारा लाई आफ्ना दक्षता अनुसार चाडपर्व मनाउन अनुरोध गरेको छ ।














