Logo

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको जनचेतनामूलक सन्देशका साथ विजयादशमीको शुभकामना

                     
Logo ३ कार्तिक २०८०, शुक्रबार १०:०८    

नेपालीहरूको महान चाड विजयादशमी दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण गाउँपालिका बासी लगायत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना” अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी लगायत गाउँपालिका परिवारले शुभकामना व्यक्त गरेका छन् । गाउँपालिका परिवारले आफ्ना गाउँपालिका बासीलाई चाडपर्व को अवसरमा डेंगु बाट बच्न अनुरोध गर्दै आपसी भाइचारा लाई आफ्ना दक्षता अनुसार चाडपर्व मनाउन अनुरोध गरेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?