Logo

मधेशमा गोरुगाडा देख्नै मुस्किल , गोरुगाडा कहाँ पुगे , गोरुगाडा एकादेशको कथा जस्तै

                     
Logo ४ कार्तिक २०८०, शनिबार १९:४३    

कञ्चनरूप । तराई मधेशमा अहिले गोरुगाडा  एकादेशको कथा जस्तो भएको जो यहाँ गोरुगाडा देख्नै मुस्किलले पाइन्छ ।

तराई मधेशको एक समय गोरुगाढाको छुटै पहिचान थियो । हिले एक ठाउँबाट अर्को ठाउँमा पुग्न तथा कृषि उपज र अन्य सरसामग्री ओसारपसार गर्न गोरुगाडाको प्रयोग हुन्थ्यो। अहिले मधेशका गाउँमा पस्दा कतै कतै आक्कलझुक्कल मात्रै गोरुगाडा देखिन्छ। 


लोकप्रिय छुटाउनुभयो कि ?