महेन्द्र सदा


पातो ।
डाक्नेश्वरी नगरपालिका वडा नं- - ६, कटैया गाउँमा २० घर परिवारलाई सोलार वितरण भएको छ ।

उक्त कार्यक्रम समाज सहकार्य सहरीको पहल HI DEPARTMENT OF STATES OF AMERICA को सहयोगमा समुदायका अति विपन्न, पिछडिएका मुसहर समुदाय, मल्लाह, चमार समेत २०घर परिवारलाई वितरण गरिएको संस्थाको कार्यका संयोजक सन्दीप सदाले बताए।
CO-IMPLEMEN TOR - SDJE, LEAD IMPLEMENTOR-ORF आर्थिक अवस्था दयनीय भएको २० घर परिवार लाई विद्युतको चर्को महशुल, मिटर जडान गर्न नसक्ने घर परिवारलाई सोलार बाट कही वाली उज्यालो पाउने अवसर प्राप्त भएको पीडित उपभोक्ता बुद्धिलाल मुखियाले बताए ।
संस्थाकी अध्यक्ष महेन्द्र सदाको अध्यक्षता मी सञ्चालित कार्यक्रममा गरीबी रेखा मुनि रहेका समुदायको शिक्षा, स्वास्थ्य, वातावरण एवं स्व रोजगारको लागी सबै सचेत रहनु पर्ने संयोजन सदाले बताए। सो अवसरमा वडा दशैँ दिपावली, एवं छठको शुभकामना आदान प्रदान समेत गरेको रेको थियो।












