Logo

युवा प्रतिष्ठान (DYP) को छैठौंं बार्षिक साधारण सभा सम्पन्न

                     
Logo ६ माघ २०८०, शनिबार २२:५६    

 महेन्द्र सदा, पातो  ।  सप्तरीको डाक्नेश्वटी नगरपालिका वडा नं.५ डाक्नेश्वरी युवा प्रतिष्ठान (DYP) को छैठौंं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त संस्थाको अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षता तथा मधेश प्रदेशको श्रम तथा यातायात मन्त्री श्री चन्दन कुमार सिहंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो सो अवसरमा मन्त्री सिंहले शुभकामना दिँदै यस भेगको वर्षौ पुरानो कठौना पाते, कटैया, फत्तेपुर दुदै भारतीय सीमा करीयोत जोड्ने सडकको अवस्था निकै खराब रहेको सो सड्क निर्माण विकास को लागी यस क्षेत्र का माननीय एवं जन प्रतिनिधिहरूले आ आफ्नो प्रयास बगरे पछि मात्र विकास हुने बताए साथै आँउदो समयमा प्रदेश सरकारबाट हुने– सक्दो सहयोग को लागी पहल गर्ने बताए ।

शुभकामना मन्तव्यको क्रममा डाक्नेश्वरी नगरपालिका का उप प्रमुख मिरा कुमारी यादव वडा नं. ५ को क अध्यक्ष रमेश चौधरी, जनमतपार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, लगायतका जनप्रतिनिधिले श्री– आफ्ना विचार राखेका थिए । भने अ निर्मला कुमारी मण्डलले स्वागत मन्तव्य राखेको थिइन । 


लोकप्रिय छुटाउनुभयो कि ?