Logo

नगरपालिकाले जनचेना मुलक संदेश फैलाउन जरुरी छ ।

                     
Logo २६ कार्तिक २०७७, बुधबार १४:५८    

कोरोना भाइरस (कोभिड १९)को वाबजुत पनि बाट सुरक्षित रहुन रहि भन्ने उद्देश्उका साथ कञ्चनरुप नगरपालिकाले सबै वडामा माक्स र नुहाउने साबुनवितरणकार्य सकरात्मक नै भन्नु पर्दछ तर यति ले मात्र भएन नगर भरिका साप्ताहिक हाट ( हटिया) मा माक्स प्रयोग नर्गे सर्वसाधारणको भिड भाड देखीन्छ त्यसको निवारण तफै पनि नगरपालिकाल चासो देखाउन जरुरी छ । कोरोना भाइर जोखीम कम भै सकेको छैन यसलाई नजर अन्दाज पनि गर्न सकिदैन । नजिकीदै गरेको दिपावली तथा छठ पर्वको किनमेल को समय भएकोले नगरपालिकाले यसको कसरी ब्यवस्थापन गर्ने र आम सर्व साधारणमा सहजता हुन्छ त्यसको निवारण गर्न जरुरी छ ।

यसलाईं हौवा, हाउगुजी भनी हेलचेक्रुयाँइँ नगरौँ । अनि यसपटकको तिहार छठ मनाउनैपर्छ भन्ने छैन । किनकीे लकडाउनले सबैको हालत बेहाल छ , थिलथिलो छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुले ज्यान गुमाइरहेका छन् । उहाँहरुलाई सम्मान गर्दै सावधानि रही प्रतिरक्षामा रहनु नै आजको हामी सबैको कर्तव्य हो । सचेत र शिक्षित नागरिक बनौँ ।

घरबाहिर घर फर्केपछि तातो पानीले कुल्ला गर्ने, नाक मुख सफा अनिवार्य गर्ने गर्नुपर्छ । यत्ति मात्र गरे पनि यो महामारीबाट बच्न सकिन्छ । भन्ने खानलका जनचेना मुलक संदेशहरु फैलाउन नगरपालिकाले पहल गर्नु पर्ने देखीन्छ

 


लोकप्रिय छुटाउनुभयो कि ?