Logo

अन्जु यादवको जल्दी जल्दी चलु छठि घाटपर… सार्वजनिक

                     
Logo ३ मंसिर २०७७, बुधबार १२:२०    

कञ्चनरुप मंसिर ३ गते २०७७ ।

जल्दी जल्दी चलु छठि घाटपर...बोलको म्युजिक भिडियो मङ्गलवार सार्वजनिक गरिएको हो ।

जननी फिल्म्स प्रा.लि.को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अन्जुद्वारा स्वरवद्ध उक्त म्युजिक भिडियोमा डोली र उनको समूहले अभिनय निभाएकी छिन् ।

गीतकार अशोक दत्तको शब्द रहेको उक्त गीतमा रोशन मिश्राले सङ्गीत भरेका छन् । जनकपुरधामको नटराज रेकर्डिङ्ग स्टुडियोबाट रेकर्ड गरिएको छठ गीतको छायाङ्कन प्रेम राउतले गरेका छन् भने सम्पादनमा प्रेम र रवेन्द्र मडर रविले गरेका छन् ।

उक्त गितको म्युजिक भिडियोको निर्मातामा श्यामसुन्दर पथिक र निर्देशन समेत डोलीले गरेकी हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?