Logo

जसपाले सप्तरीले मशाल जुलुस तथा विरोध प्रदर्शन

                     
Logo ११ पुष २०७७, शनिबार १८:१७    

कञ्चनरुप, ११ पुस ।

प्रतिनिधि सभा विघटन विरुद्ध जसपाले राजविराजमा शनिवार पनि मशाल जुलुस तथा विरोध प्रदर्शन गरेको छ ।

राजविराजको शिव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस नगर परिक्ररी शहिद चौकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

शहिद दशन चौकमा मशाल जुलुश प्रदर्शन पश्चात आयोजित विरोध सभामा पार्टीका केन्द्रीय तथा युवा नेताहरुले सम्बोधन गरेका थिए् ।


लोकप्रिय छुटाउनुभयो कि ?