Logo

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्ष नेकपाको स्थायी कमिटी बैठक

                     
Logo १९ पुष २०७७, आईतवार १५:०५    

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको छ ।

दिउँसो १ बजे सुर भएको बैठक अहिले पनि जारी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गर्न बैठक बसेको एक नेताले बताए ।

पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?