कञ्चनरुप


पौष २५ गते २०७७ ।
सगरमाथा बहुमुखी सहकारी संस्थाले २ करोड २ लाख ६० हजार ३ सय ८० रुपैयाको आय ब्ययकारोवारको बस्तुत गर्दै शनिवार १५ बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।

संस्थाले २०७६÷०७७मा ९ लाख ४८ ५ सय २९ रुपैया आम्दानी गर्न सफल भएको संस्थाका अध्यक्ष राजन अकिारीले बताउनु भयो ।
१५ वार्षिक साधारण सभा कंचनरुप नगर पालिका मेयर को प्रमुख आतित्यमा सम्पन्न भएको थियो ।
सहकारीले गत कार्तिक देखी सर्व सधारणलाई गुणस्तरी तथा सुफद मुल्यका लागी सहारी बजार (सुफद मुल्य ) पसल समेत संञ्चालमा ल्याएको छ ।













