Logo

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक जारी

                     
Logo २ माघ २०७७, शुक्रबार १५:०२    

काठमाडौं ।

पौष २ गते २०७७ ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाडामा बसिरहेको छ। ११ बजेदेखि पार्टीको कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए।

बैठक आज नै सक्ने तयारी रहेको नेकपाका नेता सुरेन्द्र पाण्डेले बताएका छन्। बैठकले स्थायी कमिटीमा केही सदस्य थप्न सक्ने बताइएको छ ।

दुई भागमा विभाजन हुनुअघिको नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये प्रचण्ड(नेपाल पक्षमा २८ जना छन्।


लोकप्रिय छुटाउनुभयो कि ?