Logo

काठमाडौंमा (नेकपा) प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

                     
Logo ९ माघ २०७७, शुक्रबार १५:०९    

काठमाडौं

माघ ९ गते ।

प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा प्रचण्ड–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकाल्ने नेकपाको तयारी छ । तोकिएका स्थानबाट स्थायी कमिटीका नेताहरुको नेतृत्वमा निस्कने जुलुुस रत्नपार्कतर्फ बढ्ने छ । माइतीघरको जुलुसमा नेताहरु गणेश साह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडालगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?