Logo

तिरहुत गाउँपालिकामा ४ सय ५० जनालाई कमल वितरण

                     
Logo १८ माघ २०७७, आईतवार १५:४९    

कञ्चनरुप

माघ १८ गते २०७७ ।

तिरहुत गाउँपालिकामा अति विपन्न दलित असाय अपाङ्ग तथा गर्ववती महिला लगायत ४५० जनालाई कमल वितरण गरिएको छ ।

यरोपियन यूनियन अस्सफमको सहयोगमा तिरहुत गाउँपालिकामा भित्रका अति विपन्न दलित असाय अपाङ्ग तथा गर्ववती महिलाहरु सहित अन्य ४५० जना छनोट गरि कमल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष्य हेमन्त बहडखेरले बताउनु भयो ।

कमलको लागी कोशी पिडित समाजले सहजीकराण गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?