Logo

साखुको चिरान काठ एक जना पक्राउ

                     
Logo २५ माघ २०७७, आईतवार २१:०५    

कंचनरुप

माघ २५ गते ।

सप्तरीमा सखुवाको ३ थान चिरान काठसहित एक जना पक्राउ परेका छन्

सवडिभिजन बन कार्यालय शम्भुनाथ नगरपालिका वडा नम्बर ७ देवधार खोलाबाट चिरान काठसहित एक जना काठ तस्कर पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय शम्भुनाथ रुपनीका गस्ति टोलिले शनिबार शम्भुनाथ नगरपालिका ७ भंगाहाका ४५ बर्षीय बृनदेव दासलाई काठसहित नियन्त्रणमा लिएको हो ।

दासलाई देवधार खोलाबाट सखुवाको ३ थान चिरान काठ करिब २.१३ क्युफिट काठसहित नियन्त्रणमा लिएको सवडिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका साहायक बन अधिकृत रामआशिष यादवले जानकारी दिए ।

दासलाई नियन्त्रणमा लिन सफल भएपनि अन्य दुईजना फरार भएको अधिकृत यादवले जानकारी दिए ।

बढाएको सहायक वन अधिकृत यादले जानकारी गराए


लोकप्रिय छुटाउनुभयो कि ?