Logo

कञ्चनरुपमा २ सय २९ जनाले कोभिड विरुद्धका खोप लगाए

                     
Logo ५ फाल्गुन २०७७, बुधबार २०:३६    

कञ्चनरुप

फाल्गुण ५ गते ।

सप्तरीको कञ्चनरुप नगरपलिाकामा दोस्रो चरणको कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप दोश्रो दिन

९० जनाले खोप लागाएका छन ।

फाल्गुण ४ र ५ गते मात्र संचाल गर्ने भनिएता पनि अपेक्षाकृतहरु खोप लिन नआए पछि ६ गते पनि संचालन गरिने भएको छ । कञ्चनरुप नगरपलिाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कञ्चन२४लाई जानकारी गराए ।

कञ्चनरुप नगरपलिाकाको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा कञ्चनरुप तथा सप्तकोसी नगरपालिकाका कर्मचारी , बैकका कर्मचारी , जन प्रतिनिधीलाई खोप लगाईदै भाएएको छ ।

हिजो १ सय ४९ जनाले खोप लगाएको कञ्चनरुप नगरपलिाका स्वास्थ्य शाखाले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?