Logo

सप्तरीमामोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

                     
Logo ६ फाल्गुन २०७७, बिहीबार २०:१३    

कञ्चनरुप

फागुन ६ गते।

सप्तरीको बोदे बर्साईनको हैठीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

बोदे बर्साईन नगरपालिका वडा नम्वर ७ हैठीमा बिहीबार दिउँसो स।११ प ४६४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका वडा नम्वर ९ लालपटी बस्ने ३१ वर्षीय मोहमद लियाकत अली रहेको बोदे बर्साईन स्थित ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंहले जनाएका छन् ।

उपचारका लागि स्थानीय जीवनदिप हस्पिटलमा लैजादै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएको छ


लोकप्रिय छुटाउनुभयो कि ?