कञ्चनरुप


फागुन ६ गते ।
विपन्न महिलाहरुका लागि अटो टेम्पो (अटो रिक्सा) चालक तालिम आजबाट सुरुभएको छ ।

बिहिवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ को कार्यालय सभाहलमा एक कार्यक्रम बीच कञ्चनरुप, सप्तकोशी र राजविराज नगरपालिका गरि २० जना विपन्न महिलाहरुका लागि तालिम दिन लागीएको हो ।
परिामिड टेक्निकल इन्सिच्युट इटहरीले प्रदेस नं. सरकारको मातहतको मासंचाल गर्दे आएको जनाईएको छ । सप्तरी वाहेक सिरहा, महोतरी धनुष र सलाईमा समेत यो कार्यक्र स.चालमा रहेको इन्सिच्युट जनाएको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रले उद्घाटीट कार्यक्रममा कञ्चनरुप नगरपलिकाकी रोजगार शाखाकी पुनम चौधरी वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री वडा नम्बर ९का लक्ष्मण यदव, वडा सचिव गणेश यादव पत्रकारहरुको उपस्थितती हरको थियो ।












