कञ्चनरुप


फाल्गुण ७ गते ।
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तकाअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई सो पदमा नियुक्त जनाएको छ ।
यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।













