फागुन ९ गते ।


आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेसागत संगठन प्रेस संगठन नेपाललाई पुनर्गठन गरेको छ ।
पुनर्गठित प्रेस संगठनको इञ्चार्जमा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई रहेका छन् । संगठनको सहइञ्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाललाई चयन गरिएको छ । यस्तै संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन् ।

महासचिवमा राजेश राई चयन भएका छन् । नेकपा विभाजित भएपछि उसका पेसागत संगठनहरुलाई पुनर्गठन गरिएको हो । प्रेस संगठनले सात वटा प्रदेशसहित उपत्यका प्रदेश, एशोसिएट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ ।
प्रदेश–१ को इञ्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश–२ को इञ्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्ण चयन भएका छन् । वागमती प्रदेशको इञ्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भए ।
गण्डकी प्रदेशको इञ्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन् । लुम्बिनी प्रदेशको इञ्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएका छन् । कर्णाली प्रदेशका इञ्चार्जमा जीवन विसी र संयोजक प्रतीक इच्छुक शर्मा चयन भएका छन् । सुदुरपश्चिम प्रदेश इञ्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चुनिएका छन् ।
यस्तै उपत्यका प्रदेश इञ्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएका छन् । एशोसिएट प्रदेशको इञ्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री चुनिएका छन् ।
प्रतिष्ठान प्रदेश इञ्चार्जमा विदुर खड्का र संयोजकमा वीरेन्द्र ओली चयन भएका छन् ।
संयोजक स् महेश्वर दाहाल
सह–संयोजक स् विश्वमणि सुवेदी
सह–संयोजक स् विष्णु सापकोटा
महासचिव स् राजेश राई
कार्यालय सदस्य
१. अमृतनाथ तिम्सिना
२. कमल गिरी
३. गंगा बराल
४. चमिना भट्टराई
५. देवराम यादव
६. ध्रुव बुढाथोकी
७. नरेन्द्र साउद
८. मनोज घर्तीमगर
९. मौसम रोकामगर
१०. राजेश राई
११. रामकुमार एलन
१२. विवेक गौतम
१३. विश्वमणि सुवेदी
१४. विष्णु सापकोटा
१५. सइन्द्र राई
१६. सुरेशचन्द्र अधिकारी
१७. सुरोजंग पाण्डे
१८. हेमकर्ण वि।क
अनुशासन आयोगस्
संयोजक स् सन्तोष पौडेल
सह–संयोजक स् शिव ढुङाना
लेखा आयोगस्
संयोजक स् भवानी कार्की
सह–संयोजक स् नरेन्द्र के।सी
प्रदेश कमिटीस्
प्रदेश नम्बर एक
इन्चार्ज स् राजन केडी
सह–इन्चार्ज स् तिर्थ सिग्देल
सह–इन्चार्ज स् स्मिता निरौला
संयोजक स् देबेन्द्र कार्की
सह–संयोजक स् एक्सन राई
सह–संयोजक स् मुक्ती पौडेल
सह–संयोजक स् भिम राई
सचिव स् सुजन तिम्सिना
प्रदेश नम्बर दुई
इन्चार्ज स् प्रकाश खतिवडा
सह–इन्चार्ज स् हिरालाल चौधरी
संयोजक स् किरण कर्ण
सह–संयोजक स् राघव शाह
सह–संयोजक स् विदुर खड्का
सह–संयोजक स् मदन ठाकुर
सचिव स् व्रिजलाल पासवान
बागमती प्रदेश
इन्चार्ज स् रामकुमार एलन
सह–इन्चार्ज स् लक्ष्मण खड्का
सह–इन्चार्ज स् शालिकराम नेपाल
संयोजक स् सुनिल खड्का
सह–संयोजक स् रामकृष्ण थापा
सह–संयोजक स् नविनकुमार खतिवडा
सह–संयोजक स् शान्ता अधिकारी
सचिव स् ध्रुव रायमाझी
गण्डकी प्रदेश
इन्चार्ज स् हरिनारायण गौतम
सह–इन्चार्ज स् त्रिभुवन पौडेल
सह–इन्चार्ज स् श्रीराम सिग्देल
सह–इन्चार्ज स् माधव पनेरु
संयोजक स् अर्जुन काफले
सह–संयोजक स् उर्मिला कुँवर
सह–संयोजक स् दिपक जलन
सचिव स् गणेश पौडेल
लुम्बिनी प्रदेश
इन्चार्ज स् बिकास बन्जाडे
सह–इन्चार्ज स् सुशिल पोखरेल
सह–इन्चार्ज स् गोबिन्द शर्मा
संयोजक स् मानसिंह बिक
सह–संयोजक स् रुद्रहरि कुँबर
सह–संयोजक स् विरेन्द्र मिश्र
सह–संयोजक स् मेनका थापा चौधरी
सचिव स् नरेश केसी
कर्णाली प्रदेश
इन्चार्ज स् जीवन बिसी
सह–इन्चार्ज स् गोबिन्ददेव भारती
सह–इन्चार्ज स् देवीराम देवकोटा
संयोजक स् प्रतिक इच्छुक शर्मा
सह–संयोजक स् रमेश एैडी
सह–संयोजक स् गणेशकञ्चन भारती
सह–संयोजक स् सुरजकुमार सिंह
सचिव स् दिपक बुढा
सुदूरपश्चिम प्रदेश
इन्चार्ज स् रामसिंह ठगुन्ना
सह–इन्चार्ज स् धर्मराज पाध्याय
संयोजक स् नबराज भण्डारी
सह–संयोजक स् मिनेन्द्र शाही
सह–संयोजक स् लिलाजंग शाही
सचिव स् स्रमाट सिंह
उपत्यका प्रदेश
इन्चार्ज स् सुरोजंग पाण्डे
सह–इन्चार्ज स् उपेश मर्हजन
संयोजक स् नबराज दाहाल
सह–संयोजक स् उज्वल पहाडी
सह–संयोजक स् सागर न्यौपाने
सचिव स् सबिन शर्मा
प्रतिष्ठान प्रदेश
इन्चार्ज स् विदुर खड्का
सह–इन्चार्ज स् तेजप्रसाद वाग्ले
सह–इन्चार्ज स् बुद्ध लोप्चन
संयोजक स् विरेन्द्र ओली
सह–संयोजक स् रघुनाथ बजगाई
सह–संयोजक स् खेम बम
सह–संयोजक स् रामकुमार शाही
सचिव स् कृपा भण्डारी
एसोसिएट प्रदेश
इन्चार्ज स् ध्रुब लम्साल
सह–इन्चार्ज स् केशवराज खनाल
सह–इन्चार्ज स् बबिन शर्मा
संयोजक स् डब्बु क्षेत्री
सह–संयोजक स् नरेश न्यौपाने
सचिव स् रोयल आचार्य
नयाँ पेज












